Links
- Invitation For The Bids Of Chemical Fertilizer Urea 30000 Mt
- Invitation For The Bids Of Chemical Fertilizer Mop 5000 MT
- Invitation For Bids For The Supply Of Chemical Fertilizer DAP26000 MT
- प्रचार सामाग्रिहरु खरिद गर्न बोलपत्र आव्हान
- Notice For Intent Of Acceptance UREA 25000 MT
- Invitation For Bids For The Supply Of Chemical Fertilizer DAP 25000 MT
- Notice Of Chemical Fertilizer Urea 25000 M/Tn
- Notice For Intent Of Acceptance
- Invitation Of Chemical Fertilizer Of Urea 30000 MT
- पूर्वयोग्यता सम्बन्धी सूचना
- 57 आै वार्षिक साधारण सभा को सूचना
- कटन तथा एचदीपीइ त्रिपालको बोल्पत्र अहवान
- प्राेक्सी फारम
- पूर्वयोग्यता सम्बन्धि सूचना
- Notice For Intent Of Acceptance
- 57th Annual Balance Sheet Report 2022/023
Notice > Lunch Box Cafeteriaसंचालन सम्बन्धि सिलबन्दी बोलपत्र
Lunch Box Cafeteriaसंचालन सम्बन्धि सिलबन्दी बोलपत्र
आव्हान सुचना
बोलपत्र न. एसटीसी।एल.वी.सी.ओ.074।075।0001
प्रथम पटक प्रकाशित मिति – 2075।01।20
यस कर्पोरेशनले कर्पोरेशन परिसरमा कार्यरत कामदार कर्मचारीहलाई खानार खाजा सहुलियत दरमा उपलब्ध गराउनुका साथै कर्पोरेशनले उपलब्ध गराउने स्थानको उपयोग गरी Lunch Box Cafeteriaसमेत संचालन गर्न ईच्छुक व्यक्ति, फर्म वा कम्पनीहरुले देहाय वमोजिमको शर्तहरुको अधिनमा रहि रितपूर्वक फाराम भरि यस कम्पनीको केन्द्रिय कार्यालय, कालिमाटी, काठमाण्डौं सिलवन्दी बोलपत्र दिनु हुन यो सुचना प्रकाशित गरिएकोछ।
शर्तहरुः
1 बोलपत्र फाराम यो सुचना प्रथम पटक प्रकाशित मितिले 15औ दिन दिनको 12:00 वजे भित्र कम्पनीको केन्द्रिय कार्यालय, कालिमाटी, काठमाण्डौं बाट प्रति फाराम रु 1,000।00(अक्षरुपी एक हजार) फिर्ता नहुने गरि खरिद गर्न सकिनेछ ।
2 वोलपत्र खरिद गर्ने व्यक्ति वा फर्महरुले सुचना प्रकाशित भएको मितिले १५औं दिन दिनको 1:00 वजे भित्र वोलपत्र बुभfउनु पर्नेछ र सोही दिन दिनको 3:00 बजे वोलपत्र वाला वा निजको आधिकारीक प्रतिनिधीको रोहवरमा खोलिनेछ । वोलपत्रवाला वा निजको प्रतिनिधी उपस्थित नभएमा पनि वोलपत्र खोल्ने कार्य रोकिने छैन । उक्त दिनहरुमा विदा परेमा सो को भोलि पल्ट उल्लेखित कार्यहरु हुने छन ।
3 वोलपत्र फाराम भर्दा केरमेट नगरी अंक अक्षरमा सफा संग लेख्नु पर्ने छ । सिलवन्दी खाम वाहिर Lunch Box Cafeteriaसंचालन, वोलपत्रदाताको नाम ठेगाना (अस्थायी, स्थायी) जिल्ला, गाउपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका वडा नं भए ब्लक नं टेलिफोन नं“ समेत स्पष्ट खुलाई लेख्नु पर्नेछ।
4 वोलपत्रदाताले विड वण्ड बापत कर्पोरेशनको कालिमाटी स्थित सनराईज वैकको खाता नं0080002000 मा जम्मा गरेको रकम रु 10,000।00 (अक्षरुपी दश हजार मात्र) सक्कल वैक भौचर वा सो रकम बरावरको कम्पनीको नाममा जारी गरेको ६ महिना अवधीको नेपाल सरकार वाट मान्यता प्राप्त “क“ वर्गको वाणिाज्य वैकवाट जारी भएको विड वण्ड पेश गर्नु पर्नेछ।
5 खाना।खाजा सम्बन्धि विवरण बोलपत्रको अनुसुचि१मा उल्लेख गरिएकोछ।
6 रितपूर्वक पेश नभएको, तोकिएको समयभित्र दर्ता नभएको बोलपत्रलाई मान्यता दिईने छैन । प्राप्त बोलपत्र आंशिक वा पूर्ण स्वीकृती गर्ने वा अस्विकृत गर्ने अधिकार यस कम्पनीमा निहित हुनेछ।
7 फर्म वा कम्पनीको हकमा बोलपत्र साथ फर्म वा कम्पनीको दर्ता प्रमाणापत्र नविकरण सहितको फोटोकपी, स्थायी लेखा नं प्रमाणापत्रको फोटोकपी, चालु आ.व 2073।074 को कर चुक्ता प्रमाणपत्रको फोटोकपी, कालो सुचीमा नपरेको स्वघोषित पत्र अनिवार्य बुझाउनु पर्नेछ।व्यक्तिको हकमा नागरिकताको फोटोकपी, कालो सुचिमा नपरेको स्वघोषित पत्र अनिवार्य बुझाउनु पने छ । उल्लेखित कागजातहरु नबुझाएको बोलपत्रहरु स्वत रद्ध हुनेछ ।
8 यस सुचनामा उल्लेख भएका वाहेक यस सम्बन्धि सम्पूर्ण शर्तहरु बोलपत्रमा उल्लेख भए बमोजिम हुनेछन।
साल्ट ट्रिडङ्ग कर्पोरेशन लिमिटेड
केन्द्रिय कार्यालय, कालिमाटी, काठमाण्डौं
फो न. 4271014¸ 4271315